This Job Has expired
House Helper
Personal House

अन्तिम मिति:   2025 Nov 27

खाली पद : 1 people
स्थान : Panchakanya Mandir, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 35
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

आफ्नो स्वच्छतामा ध्यान दिने खाना पकाउने खुबी भएको सफाइ कायम राख्नु Able to take care of the house बगैँचापालन सम्बन्धी क्रियाकलाप

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Active behaviour

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. खाना पकाउने कार्यमा सहयोग गर्नु (काट्ने, मिलाउने, पकाउने आदि)

  2. लुगाहरू प्रेस (इस्त्री) गर्नु

  3. घर वरपरको बगैंचाको हेरचाह गर्नु (बोटबिरुवा सिंचाइ, सफाइ आदि)

  4. कोठा, भान्सा, बाथरूम लगायत सम्पूर्ण घर सफा राख्नु

  5. घरको अन्य सामान्य कार्यहरूमा सहायता गर्नु

  6. समयपालन, इमानदारी र स्वच्छता कायम राख्नु

    नोट:

👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ

👉थोरै उमेर पुगेको (३५ वर्ष+) कर्मचारी आवश्यक


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन