This Job Has expired
Personal Driver
MB Petrolube Industries Pvt. Ltd.

अन्तिम मिति:   2023 Nov 20

खाली पद : 1 people
स्थान : Kamaladi, Maitidevi, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण
  1. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  2. सडक नियमहरू जहिले पनि पालना गर्ने

  3. कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  4. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  5. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  6. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  7. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने

  8. अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  9. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन