| खाली पद | : | 1 people |
| स्थान | : | Hattigaunda, Budhanilakantha, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्रो ड्राइभिङ कौशलव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
सवारी चलाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रमालिक तथा परिवारका सदस्यहरूलाई सुरक्षित र समयमै गन्तव्यसम्म पुर्याउने
तोकिएको समय अनुसार दैनिक आवतजावतको व्यवस्थापन गर्ने
Ford EcoSport तथा Nissan X-Trail जस्ता गाडी चलाउन दक्ष हुनुपर्ने
ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित ड्राइभिङ गर्ने
गाडीको सरसफाइ, मर्मतसम्भार तथा नियमित जाँच (इन्धन, ब्रेक, टायर, लाइट आदि) गर्ने
आवश्यक परे लामो दूरीको यात्रा गर्न सक्षम हुने
गोपनीयता कायम राख्ने तथा व्यावसायिक व्यवहार प्रदर्शन गर्ने
आकस्मिक अवस्थामा जिम्मेवारीपूर्वक निर्णय लिन सक्ने
आवश्यक कागजातहरू (लाइसेन्स, ब्लुबुक, इन्स्योरेन्स आदि) अद्यावधिक राख्न सहयोग गर्ने
समयपालन, इमान्दारिता तथा जिम्मेवारीपूर्वक कार्य गर्ने
Ford EcoSport तथा Nissan X-Trail गाडी चलाउन सक्षम हुनुपर्नेछ।