| खाली पद | : | 1 people |
| स्थान | : | Satdhobato, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 19,550.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशलव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
सवारी चलाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना मात्रBYD, Nissan, Hyundai जस्ता निजी गाडी तथा डेलिभरी भ्यान सुरक्षित रूपमा चलाउने।
मालिक वा परिवारका सदस्यहरूलाई समयमै ल्याउने–लैजाने।
आवश्यक परेमा उपत्यका बाहिर पनि यात्रा गर्न तयार रहने।
गाडी सधैं सफा र राम्रो अवस्थामा राख्ने।
गाडीको नियमित जाँच (इन्धन, तेल, ब्रेक, टायर आदि) गर्ने।
ट्राफिक नियमहरू पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउने।
GPS वा नक्सा प्रयोग गरी सही र छोटो बाटो छनोट गर्ने।
डेलिभरी गर्दा सामान लोड/अनलोड गर्न सहयोग गर्ने।
यात्रा र इन्धनको रेकर्ड राख्ने।
समयपालन, जिम्मेवार र लचिलो हुनु पर्ने।
गोपनीयता र व्यावसायिकता कायम राख्ने।
आवश्यक परेमा उपत्यका बाहिर पनि यात्रा गर्न तयार रहने।
नोट: (Valid) ड्राइभिङ लाइसेन्स अनिवार्य हुनु पर्ने।
ड्युटी समय: बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हुनेछ। आवश्यक परेको अवस्थामा ओभरटाइम गर्नुपर्ने हुन सक्छ र ओभरटाइमको सुविधा प्रदान गरिनेछ। कहिलेकाहीँ बिहान ७:०० बजेदेखि बेलुका १०:०० बजेसम्म पनि काम गर्नुपर्ने हुन सक्छ। नजिकै बसोबास गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ।