This Job Has expired
Personal Driver
Bhola Foods

अन्तिम मिति:   2023 Oct 11

खाली पद : 1 people
स्थान : New Baneswor, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 20,000.00 Monthly
उमेर :
Above 25
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Leadership Communication Time Management Flexibility Emergency Response Skill

व्यक्तिगत गुणहरू:

Loyal and flexibility Hygiene Good Communication Handle Rejection Good people handling skill

सुविधाहरू:

Salary can be Negotiable Duty Meal As per Company Agreement
कामको विवरण
  1. समय बिहान 7 बजे देखी 5 बजे सम्म

  2. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  3. सडक नियमहरू जहिले पनि पालना गर्ने

  4. कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  5. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  6. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  7. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  8. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने

  9. अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  10. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन