This Job Has expired
Personal Driver
Asian Institute of Technology and Management Pvt. Ltd.

अन्तिम मिति:   2026 Mar 13

खाली पद : 1 people
स्थान : Khumaltar, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स ड्राइभिङ सीप

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ट्राफिक नियम तथा कानुनको पालना गर्दै गाडी सुरक्षित र जिम्मेवारीपूर्वक चलाउने।

  2. गाडीको नियमित सरसफाइ र मर्मत सम्भारमा ध्यान दिने।

  3. इन्धन, सर्भिसिङ तथा अन्य सवारी सम्बन्धी कागजात अद्यावधिक राख्ने।

  4. इन्धन, तेल, टायर जस्ता गाडी सम्बन्धी आवश्यकताहरू नियमित जाँच गर्ने।

  5. आवश्यकता अनुसार कार्यालयका अन्य कामहरुमा सहयोग गर्ने।

    कार्यलय समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन