This Job Has expired
Personal Driver
MK Gold & Silver

अन्तिम मिति:   2026 Feb 16

खाली पद : 1 people
स्थान : Gongabu Area, Tokha, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स ड्राइभिङ सीप राम्रो ड्राइभिङ कौशल व्यावसायिक सवारी चालक

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. व्यक्तिगत गाडी (Toyota Corolla Cross 2021 Model) सुरक्षित र जिम्मेवारीका साथ चलाउने

  2. Automatic Gear system भएको गाडी चलाउने अनुभव अनिवार्य

  3. तोकिएको समय अनुसार मालिकलाई अफिस, मिटिङ तथा अन्य स्थानमा पुर्‍याउने

  4. ट्राफिक नियम तथा सडक सुरक्षा नियमहरूको पूर्ण पालना गर्ने

  5. गाडीको नियमित सरसफाइ, इन्धन जाँच तथा सामान्य मर्मतसम्भारमा ध्यान दिने

  6. गाडीको कागजात (ब्लुबुक, इन्स्योरेन्स आदि) सुरक्षित र अपडेट अवस्थामा राख्ने

  7. समयपालन, इमान्दारी र गोपनीयता कायम राख्ने

  8. आकस्मिक अवस्था वा विशेष आवश्यकतामा लचिलो भई काम गर्ने

Note:

  • Automatic Gear system vehicle चलाएको अनुभव अनिवार्य

  • Duty Time: 9:00 AM – 9:00 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन