This Job Has expired
Personal Driver
Power Gym

अन्तिम मिति:   2026 Jan 31

खाली पद : 1 people
स्थान : Lubhu, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा ड्राइभिङ रेकर्ड व्यावसायिक सवारी चालक

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. व्यक्तिगत चालकको रूपमा जिम्मेवारीपूर्वक सवारी साधन सञ्चालन गर्नु।

  2. EV (Byd) गाडीको दैनिक जाँच, तेल, ब्याट्री, टायर, ब्रेक आदि हेरेर सुनिश्चित गर्नु।

  3. समयमै यात्रुहरूलाई गन्तव्यमा पुर्याउनु।

  4. गाडीको सफाई, धुलो र धुवाँ कम गर्ने, भित्री सफाईमा ध्यान दिनु।

  5. यातायात नियमहरू पालना गर्दै सुरक्षित र सहज ड्राइभ गर्नु।

  6. यात्रा मार्ग योजना बनाउने र ट्राफिकको अवस्था अनुसार समय व्यवस्थापन गर्नु।

  7. सवारी साधनमा कुनै समस्या आएमा तत्काल रिपोर्ट गर्ने र आवश्यक मर्मतसम्भार गराउने।

  8. व्यक्तिगत गोपनीयता कायम राख्ने र यात्रुहरूको सुविधा सुनिश्चित गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन