This Job Has expired
Personal Driver
DIGI REFRIGERATION

अन्तिम मिति:   2025 Oct 13

खाली पद : 1 people
स्थान : Jawalakhel Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल सफा ड्राइभिङ रेकर्ड राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको
कामको विवरण
  1. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  2. सडक नियमहरू जहिले पनि पालना गर्ने

  3. कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  4. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  5. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  6. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  7. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने

  8. अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  9. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने

    NOTE: BMW र इलेक्ट्रिक सवारी साधन चलाउने अनुभव हुनुपर्छ

    Nearby Location candidate are given priority


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन