This Job Has expired
Personal Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2024 Jun 27

खाली पद : 1 people
स्थान : Dholahiti, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने अलराउन्डर खाना पकाउने लचिलो

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने

कार्य मानकहरू:

कुक उच्च संगठित निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने
कामको विवरण
  1. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  2. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  3. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  4. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  5. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  6. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  7. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन