This Job Has expired
Personal Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2024 Jun 27

खाली पद : 1 people
स्थान : Dholahiti, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Allrounder cooking Flexible

व्यक्तिगत गुणहरू:

Honest Polite Loyal and flexibility Flexible Good Communication

कार्य मानकहरू:

good at Decision making and judgements Cook Working odd hours Highly Organised
कामको विवरण
  1. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  2. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  3. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  4. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  5. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  6. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  7. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन