| खाली पद | : | 1 people |
| स्थान | : | Hadigaun, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता दबाबमा काम गर्ने क्षमता अलराउन्डर खाना पकाउने ग्राहक केन्द्रित लचिलोव्यक्तिगत गुणहरू:
इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र स्वच्छतासुविधाहरू:
कम्पनी सम्झौता अनुसार अन्तर्वार्तामा छलफल गरिनेछ तलब आपसि समझदारिमामौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
आवश्यक परेको खण्डमा सर सङ्ग बाहिर जिल्लामा जानु पर्नेछ
खान र वस्नको ब्यबस्था हुनेछ