Packaging Staff
Multi Trade concern com pvt ltd

अन्तिम मिति:   2026 Aug 21

खाली पद : 2 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल प्याकेजिङ व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

कम्पनीबाट एकपटकको खाजा प्रदान गरिने
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • तरकारी तथा आवश्यकताअनुसार फलफूलको छान्ने, सफा गर्ने र प्याकेजिङ गर्ने।

  • गुणस्तर जाँच गरी बिग्रेका, कुहिएका वा क्षति भएका वस्तुहरू छुट्याउने।

  • तौलअनुसार सही मात्रामा प्याकिङ गरी लेबल टाँस्ने।

  • प्याकेजिङ सामग्री (झोला, बक्स, ट्रे आदि) को सही प्रयोग गर्ने।

  • तयार भएका प्याकेजहरू सुरक्षित रूपमा भण्डारण तथा ढुवानीका लागि तयार गर्ने।

  • कार्यस्थल, प्याकेजिङ क्षेत्र तथा उपकरणहरू सधैं सफा र व्यवस्थित राख्ने।

  • खाद्य सुरक्षा, सरसफाइ तथा कम्पनीका मापदण्डहरू पालना गर्ने।

  • स्टक व्यवस्थापनमा सहयोग गर्ने तथा आवश्यक परेमा सामान लोड/अनलोड गर्न सहयोग गर्ने।

  • सुपरभाइजरले दिएको अन्य प्याकेजिङ तथा गोदामसम्बन्धी कार्यहरू समयमै सम्पन्न गर्ने।

    Note:

    Duty Hour: 9 AM - 6 PM



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन