| खाली पद | : | 1 people |
| स्थान | : | Srijanachwok Jalpa Road, Pokhara, Gandaki Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Bachelor's Degree (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल स्टोर व्यवस्थापन भण्डार व्यवस्थापन उत्कृष्ट संचार कौशल नेतृत्व र टोली व्यवस्थापनव्यक्तिगत गुणहरू:
इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
Knowledge about supervisingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब१. आउटलेटको दैनिक सञ्चालन व्यवस्थित रूपमा सञ्चालन गर्ने
२. ग्राहकलाई राम्रो सेवा प्रदान गर्न कर्मचारीलाई मार्गदर्शन गर्ने
३. डेरी उत्पादनहरूको गुणस्तर जाँच गर्ने र मापदण्ड कायम राख्ने
४. दूध, दही, घ्यू, पनिर लगायतका उत्पादनहरूको सही भण्डारण सुनिश्चित गर्ने
५. स्टक व्यवस्थापन गर्ने तथा आवश्यक सामान समयमै मगाउने
६. बिक्रीको रेकर्ड राख्ने र दैनिक रिपोर्ट तयार गर्ने
७. सरसफाइ तथा स्वास्थ्य मापदण्ड पालना गराउने
८. कर्मचारीहरूको कामको अनुगमन र व्यवस्थापन गर्ने
९. ग्राहकको गुनासो समाधान गर्ने र सेवा सुधार गर्ने
१०. कम्पनीको नीति तथा नियम अनुसार काम गर्ने
नोट: काम गर्ने समय बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म हुनेछ।