| खाली पद | : | 1 people |
| स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 50,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
समस्या आईपरे सामना गर्न सक्ने उत्कृष्ट संचार कौशल आफ्नो स्वच्छतामा ध्यान दिने टोली नेतृत्व ग्राहक सेवाव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान बजेट व्यवस्थापन खाना र पेय ज्ञान नेतृत्व कौशल Knowledge about team managementसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबरेष्टुरेन्ट तथा होटलको दैनिक सञ्चालन व्यवस्थापन गर्ने
Food & Beverage सेवा गुणस्तर सुनिश्चित गर्ने
स्टाफको कामको सुपरिवेक्षण तथा व्यवस्थापन गर्ने
ग्राहकसँग राम्रो सम्बन्ध कायम गरी उत्कृष्ट सेवा प्रदान गर्ने
स्टक, खरिद तथा सामान व्यवस्थापन हेर्ने
बिक्री तथा दैनिक रिपोर्ट तयार गर्ने
ग्राहकको गुनासो तथा समस्या समाधान गर्ने
Hygiene तथा hospitality standards पालना गराउने
Kitchen र service team सँग समन्वय गरेर काम गर्ने
Staff training तथा discipline maintain गर्ने
Cost control तथा business growth मा ध्यान दिने
Hospitality field सम्बन्धी राम्रो knowledge र management skill भएको हुनुपर्ने ।