This Job Has expired
Office Runner
PORTLAND SOURCES PRIVATE LIMITED

अन्तिम मिति:   2026 Mar 30

खाली पद : 2 people
स्थान : Anamnagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल कागजात कौशल विभिन्न कागजात स्वरूपमा अनुकूलता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

प्रोत्साहन भत्ता इन्धन क्षतिपूर्ति अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण

• कार्यालय सम्बन्धी कागजात, पत्र तथा फाइलहरू विभिन्न विभाग वा कार्यालयहरूमा समयमै पुर्‍याउने र ल्याउने।

• बैंक, सरकारी कार्यालय तथा अन्य संस्थाहरूमा आवश्यक कार्यालयीय कामहरू सम्पन्न गर्ने।

• कार्यालयका सामग्रीहरू खरिद गर्ने तथा आवश्यक सामान ल्याउने कार्यमा सहयोग गर्ने।

• कार्यालयभित्र फाइल, कागजात तथा अन्य सामग्रीहरूको व्यवस्थित व्यवस्थापनमा सहयोग गर्ने।

• कार्यालयका कर्मचारीहरूलाई आवश्यक पर्दा साना प्रशासनिक कामहरूमा सहयोग गर्ने।

• कार्यालय परिसरको सरसफाइ र व्यवस्थित वातावरण कायम राख्न सहयोग गर्ने।

• सवारी प्रयोग गरी आवश्यक स्थानहरूमा सामान वा कागजात सुरक्षित रूपमा पुर्‍याउने।

• तोकिएको अन्य कार्यालय सम्बन्धी कामहरू समयमै सम्पन्न गर्ने।

Note:

• काम गर्ने समय: बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म।

• २ पाङ्ग्रे सवारी साधन (2 Wheeler) चलाउन सक्ने हुनुपर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन