Office Runner
ARC Design and Developer (Pvt) Ltd

अन्तिम मिति:   2025 Dec 09

खाली पद : 1 people
स्थान : Dhumbarahi Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

आवश्यक ज्ञान:

दुई पांग्रे सवारीको लाइसेन्स अनिवार्य छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कार्यालयका कागजात, फाइल, र अन्य आवश्यक सामग्री समयमै डेलिभर गर्ने।

  2. कार्यालयमा सबै सामान्य काममा सहयोग पुर्‍याउने (all-rounder)।

  3. मितिहरू अनुसार नोटिस, चिठ्ठी, वा डाक व्यवस्थापन गर्ने।

  4. कर्मचारी र विभागहरूबीच सञ्चार र आवश्यक जानकारी सार्ने।

  5. कार्यालयको स्टेशनरी र अन्य आवश्यक सामग्रीको जाँच तथा व्यवस्था गर्ने।

  6. सानो खरीद, बिल भुक्तानी, वा बैंक सम्बन्धी कामहरूमा सहयोग गर्ने।

  7. कार्यालयमा आगन्तुकलाई स्वागत र आवश्यक सहयोग पुर्‍याउने।

  8. दैनिक प्रशासनिक काममा वरिष्ठ कर्मचारीको सहयोग गर्ने।

Note: कार्य समय 9:30 AM – 5:30 PM, पूर्ण रूपमा all-rounder भूमिका।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन