This Job Has expired
Office Helper
Biryani Bistro

अन्तिम मिति:   2026 Jun 09

खाली पद : 1 people
स्थान : Dhumbarahi Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ उत्कृष्ट संचार कौशल अनुशासन र विवरणमा ध्यान समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. अफिसको दैनिक सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।

  2. फाइल, डकुमेन्ट तथा आवश्यक सामान एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने।

  3. स्टाफलाई आवश्यक सामान्य कार्यालयीय सहयोग गर्ने।

  4. चिया, पानी तथा अतिथी स्वागत सम्बन्धी काममा सहयोग गर्ने।

  5. अफिसका सामानहरू व्यवस्थित राख्ने।

  6. आवश्यक परे बाहिरी काम तथा सामान खरिदमा सहयोग गर्ने।

  7. अफिसको अनुशासन तथा समयपालना कायम राख्ने।

  8. वरिष्ठ कर्मचारीले दिएको निर्देशन अनुसार काम गर्ने।

आवश्यक गुणहरू

  1. भरपर्दो तथा जिम्मेवार हुनुपर्ने।

  2. समयमै काममा उपस्थित हुने बानी भएको।

  3. सामान्य कार्यालयीय निर्देशन पालना गर्न सक्ने।

Note:

Duty Hour: 8 Hours Daily.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन