| खाली पद | : | 1 people |
| स्थान | : | Lazimpat, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएकोव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
कार्यस्थान, कार्यालय र बाथरूम क्षेत्रहरू सफा गर्ने ज्ञान स्पा मसाज कार्य सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबअफिस तथा स्पा क्षेत्र सफा राख्ने (फ्लोर, टेबल, उपकरण आदि सफाइ गर्ने)
ग्राहक आउँदा स्वागत गर्ने र आवश्यक सहयोग गर्ने
स्पा रूमहरू तयार पार्ने (टावल, बेड, सामग्री मिलाउने)
आवश्यक सामग्रीहरू (तेल, क्रिम, टावल आदि) मिलाउने र व्यवस्थापन गर्ने
बडी ट्रीटमेन्टमा सहयोग गर्ने (Training दिइनेछ)
प्रयोग भएका सामग्रीहरू सफा गर्ने र व्यवस्थित राख्ने
दैनिक सरसफाइ तथा हाइजिन कायम राख्ने
अन्य स्टाफलाई आवश्यक सहयोग गर्ने