This Job Has expired
Office Helper
Aavaran Skin Clinic

अन्तिम मिति:   2026 Mar 10

खाली पद : 1 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप सफा-सफाई र स्वच्छता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Knowledge about tea making अंग्रेजी बोल्ने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. अफिसका कर्मचारीका लागि चिया/कफी बनाउने।

  2. अफिसको सफाई गर्न, कोठा र बैठक कोठा व्यवस्थित राख्ने।

  3. बाथरूम र टॉयलेट सफा गर्ने।

  4. फाइल, कागजात, र अन्य सामान्य अफिस सामग्री व्यवस्थित गर्ने।

  5. आवश्यक पर्दा सामान किनमेल वा ल्याउने।

  6. पोस्ट/कुरियर व्यवस्थापन गर्ने।

  7. कर्मचारीहरूको साधारण सहयोग गर्ने।

  8. अफिसको सामान्य सहायक काममा सहयोग पुर्‍याउने।

Note: कामको समय: बिहान ७/८ बजे देखि दिउँसो ३ बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन