| खाली पद | : | 1 people |
| स्थान | : | Khusibu, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
8 Class Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने भण्डार व्यवस्थापन उत्कृष्ट संचार कौशल सफाइ र मर्मतव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
धेरै वर्ष व्यावसायिक काम गरेको टिम समन्वयआवश्यक ज्ञान:
आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने Knowledge about dish washing भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
यातायात भत्ता बीमा सुविधा अनुभवको आधारमा प्रतिस्पर्धी तलबकार्यालयको दैनिक सरसफाइ तथा कार्यस्थल व्यवस्थित राख्ने
कागजात, फाइल तथा कार्यालय सामग्रीहरू मिलाएर राख्न सहयोग गर्ने
चिया/पानी सेवा तथा आगन्तुकहरूको सामान्य सहयोग गर्ने
कार्यालयका साना–ठूला काममा स्टाफलाई सहयोग गर्ने
आवश्यक परे फोटोकपी, स्क्यान तथा कागजात वितरण गर्ने
कार्यालय सामग्री (स्टेसनरी, सरसफाइ सामान आदि) को हेरचाह गर्ने
वरिष्ठले दिएको निर्देशन अनुसार अन्य कार्यालय सहयोगी काम गर्ने
कार्यालयको अनुशासन, समयपालन र गोपनीयता कायम रा