Office Helper
Medi Land Pharma Pvt Ltd

अन्तिम मिति:   2026 Jan 23

खाली पद : 1 people
स्थान : Chhetrapati, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सीप चिया बनाउने सफाइ र मर्मत

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. कार्यालयका कर्मचारीहरूका लागि खाजा तयार गर्ने

  2. कर्मचारीहरूलाई चिया बनाइदिने

  3. कार्यालय परिसरको नियमित सरसफाइ गर्ने

  4. भान्सा तथा प्रयोग भएका भाँडाकुँडा सफा गर्ने

  5. कार्यालय सामग्रीहरू व्यवस्थित राख्न सहयोग गर्ने

  6. आवश्यक पर्दा कागजात ओसारपसारमा सहयोग गर्ने

  7. कार्यालय समयभरि सामान्य सहयोगी कामहरू गर्ने

  8. व्यवस्थापनले तोकेका अन्य सहयोगी जिम्मेवारीहरू पूरा गर्ने

Duty hour-10 am to 6pm


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन