This Job Has expired
Office Helper
श्री लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अन्तिम मिति:   2025 Mar 19

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड 

विज्ञापन नं. ००१/२०६१/०६२

श्री लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विर्तामोड-४का लागि देहाय बमोजिमको कर्मचारी आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मिति २०८१ / १२ / ०६ गते सम्ममा दरखास्त दिनहुन आव्हान गरिन्छ ।

पद: कार्यालय सहायक

संख्या: १ पुरुष

आवश्यक कागजातहरु:

१. हस्तलिखित निवेदन तथा बायोडाटा ।

२. नेपाली नागरिकताको प्रतिलिपि / PP Size फोटो १ प्रति । 

३. सवारी चालक अनुमति पत्रको प्रतिलिपि ।

४. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।

योग्यता: न्यूनतम् योग्यता वाणिज्य शास्त्रमा १०+२ उत्तीर्ण वा सो सरह



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन