This Job Has expired
Office Helper
श्री युगज्योति माध्यमिक विद्यालय देवदह

अन्तिम मिति:   2024 Oct 06

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
उमेर :
Below 40
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री युगज्योति माध्यमिक विद्यालय देवदह - ६. रूपन्देही

उपर्युक्त सम्बन्धमा देवदह नगरपालिकाको मिति २०८१/०६/०४ को च. नं. ४६० बाट प्राप्त अनुमति पत्र अनुसार यस विद्यालयलाई विद्यालय सहायक कोटामा कर्मचारी परिपूर्ति गर्न आवश्यक भएकोले योग्य इच्छुक नेपाली नागरिक बाट दरखास्त आह्वान गरिन्छ । तपशिल:

किसिमः संघिय अनुदान

पदः विद्यालय सहायक (लेखापाल) -१

योग्यताः वाणिज्य शास्त्रमा १०+२ वा सो सरह

आवश्यक कागजातहरु:

१) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि २

२) शैक्षिक प्रमाण पत्रका प्रतिलिपिहरु २ 

३) तालिमका प्रमाणपत्रहरु - २

४) हस्तलिखित निवेदन २

तलब भत्ता: नेपाल सरकारले तोकेबमोजिम ।

उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।

परीक्षाको किसिमः लिखित, अर्न्तर्वाता, प्रयोगात्मक

विज्ञापन दस्तुरः १५००/-



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन