खाली पद | : | 1 people |
स्थान | : | Sorhakhutte, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलोव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछदिउसोको खाजा बनाउनु पर्ने
थोरै निगरानी मा पनि उच्च स्तरको काम गर्न सक्ने
सबै उपयोग्य बस्तुहरुको भण्डारण स्तरहरु जांच गर्ने र उपयुक्त हुँदा बदल्ने
स्वास्थ र सुरक्षा सम्बन्धि नियमहरुको कडाईका साथ पालना गर्ने
कुनैपनि क्षति, दोष र अबरोधहरुमा घरधनीलाई खबर गर्ने
विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने, झ्यालको सिसा पुस्ने, टेबल, डेस्कहरु सबै सफा राख्ने ।
तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरु पुनः स्टक गर्ने, भ्याकु गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुनः व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने ।
सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने