This Job Has expired
Office Helper
A Reputed Consultant

अन्तिम मिति:   2024 Apr 19

खाली पद : 1 people
स्थान : New Baneswor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

छिटो सिक्न सक्ने दबाबमा काम गर्ने क्षमता टिम वर्किङ विनम्र शिफ्टहरूमा काम गर्न लचीलापन

व्यक्तिगत गुणहरू:

स्वच्छता इमानदार वफादार र लचीलोपन विनम्र दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने

सुविधाहरू:

अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसार
कामको विवरण
  1. दिउसोको खाजा बनाउनु पर्ने

  2. थोरै निगरानी मा पनि उच्च स्तरको काम गर्न सक्ने

  3. सबै उपयोग्य बस्तुहरुको भण्डारण स्तरहरु जांच गर्ने र उपयुक्त हुँदा बदल्ने

  4. स्वास्थ र सुरक्षा सम्बन्धि नियमहरुको कडाईका साथ पालना गर्ने

  5. कुनैपनि क्षति, दोष र अबरोधहरुमा घरधनीलाई खबर गर्ने

  6. विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने, झ्यालको सिसा पुस्ने, टेबल, डेस्कहरु सबै सफा राख्ने ।

  7. तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरु पुनः स्टक गर्ने, भ्याकु गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुनः व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने ।

  8. सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन