This Job Has expired
Office Helper
Infinity Worldwide Consultants

अन्तिम मिति:   2024 Feb 19

खाली पद : 1 people
स्थान : Mid Baneswor , Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो टिम वर्किङ तनावमा काम गर्ने क्षमता व्यक्तिगत र भान्सा स्वच्छता

व्यक्तिगत गुणहरू:

स्वच्छता इमानदार वफादार र लचीलोपन विनम्र लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने

सुविधाहरू:

Can be discussed in the interview कम्पनी नीति अनुसार छुट्टी सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  2. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

  3. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन