| खाली पद | : | 1 people |
| स्थान | : | Shankhamool, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 12,000.00 - 15,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल अनुशाशित सरसफाईव्यक्तिगत गुणहरू:
इमानदार सार्थक कुरा गर्ने क्षमता loyal, flexibility समय व्यवस्थापन कौशल समयमा समयनिष्ठसुविधाहरू:
कम्पनी सम्झौता अनुसार दिउँसोको खाना उपलब्ध गराइनेअफिसको कर्मचारी लाई खाजा बनाएर दिनुपर्ने
कार्यालय भवन भित्र र वरपर सबै आधारभूत सरसफाईको लागि जिम्मेवारि लिने
सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने
शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने
सफाईगर्ने, सामान स्टकमा राख्ने अनि आवश्यक परेमा मर्मत गर्ने
दैनिक कार्यहरू सम्पादन गर्दैगर्दा मर्मत गर्नु पर्ने ठाउँहरुमा म्यानेजरलाइ सम्पर्क गर्ने
आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने
सबै स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्ने
बाथरुममा तौलिया, साबुन र ट्वाइलेट पेपर नियमित रूपमा राख्ने
दिनको अन्त्यमा कार्यालय बन्द भएपछी राम्ररी ताला लगाएको नलगाएको सुन्निक्षित गर्ने