खाली पद | : | 1 people |
स्थान | : | Min Bhawan, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 18,000.00 - 20,000.00 Monthly |
उमेर | : |
Above 25
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
सुविधाहरू:
Overtime सामाजिक सुरक्षा कोष (SSF) Office Simकर्मचारी तथा विभिन्न कार्यालयसंग सम्बन्धि व्यक्तिहरुलाइ सुरक्षित र समयमै घरमा तथा कार्यालय पुर्याउने
यात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
बिजुली र मेकानिकल समस्याहरू पहिचान गर्ने र आवश्यक भएमा सानो मर्मत गर्ने
सवारी साधन मर्मत गर्ने र कर्मचारीको सवारी साधन सम्बन्धी अन्य रेकर्ड र रिपोर्टहरको रसिद राख्ने
कर्मचारीका आफन्तहरू, आगन्तुकहरू, व्यापार साझेदारहरू र सहयोगीहरूलाई रोजगारदाताले अधिकृत गरेको ठाउँहरूमा सुरक्षित रूपमा यात्रा गराउने
कार सुनिश्चित अवस्थामा छ भनेर नियमित निरीक्षण गर्ने
यात्रा गरेको स्थान, यात्रा समय, र कामको घण्टा रेकर्ड राख्ने
रेकर्डहरू व्यवस्थित गर्ने, र कर्मचारीको कार्यालय र डेस्क सफा गर्ने जस्ता केही सामान्य कार्यालयका कामहरू पूरा गर्ने
कर्मचारीले दिन सक्ने अन्य कार्यहरू पूरा गर्ने