| खाली पद | : | 1 people |
| स्थान | : | Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 0.00 - 18,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
समय व्यवस्थापन क्षमता फ्लोर ब्रुमिङ र मोपिङ कौशल कार्यालय उपकरण मोपिङ कौशल आधारभूत मर्मत र मर्मत कौशल आपतकालीन प्रतिक्रिया कौशल आधारभूत पठन कौशल आधारभूत गणित कौशलव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम हासिल गर्न इच्छुकसुविधाहरू:
खाना मात्रमुख्य जिम्मेवारीहरू:
कार्यालय तथा शोरुमको दैनिक सरसफाइ गर्ने (भुइँ, टेबल, झ्याल, शौचालय आदि)
कार्यालयको वातावरण सफा, व्यवस्थित र स्वास्थ्यकर राख्ने
६ जना स्टाफका लागि दैनिक खाना (लन्च) तयार गर्ने
भान्सामा आवश्यक सामग्रीको व्यवस्थापन र सफाइ गर्ने
खाना तथा खाजा बनाउँदा स्वच्छता र स्वास्थ्य मापदण्ड पालना गर्ने
आवश्यक परेमा चिया/कफी जस्ता सामान्य पेय पदार्थ तयार गर्ने
कार्यालयका सरसामानहरू सफा राख्ने र उचित प्रयोग गर्ने
कार्यालयको समग्र सफाइ र व्यवस्थापनमा सहयोग गर्ने
आवश्यक योग्यता:
सरसफाइ र खाना पकाउने अनुभव भएको
जिम्मेवार, इमान्दार र अनुशासित हुनु पर्ने
टिममा मिलेर काम गर्न सक्ने
नोट:
यो पदका लागि विवाहित महिला मात्र आवश्यक छ।
कार्यालय समय: बिहान ९:०० बजे देखि बेलुका ६:०० बजे सम्म।