This Job Has expired
Office Cleaner
EAST WEST CONCERN P.V.T LTD.

अन्तिम मिति:   2025 Dec 30

खाली पद : 2 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
NRs. 21,985.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समय व्यवस्थापन क्षमता फ्लोर ब्रुमिङ र मोपिङ कौशल कार्यालय उपकरण मोपिङ कौशल

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

वार्षिक बोनस सामाजिक सुरक्षा कोष (SSF) आकर्षक प्रोत्साहन दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ ओवरटाइम भुक्तानी
कामको विवरण
  1. कार्यालय परिसर, कोठा, फर्निचर, भुइँ तथा सिँढीहरू नियमित रूपमा सरसफाइ गर्ने

  2. कार्यालय खुल्नु अघि तथा बन्द भएपछि आवश्यक अनुसार ढोका, तालाहरू खोल्ने र बन्द गर्ने

  3. शौचालय, हात धुने ठाउँ र प्यान्ट्री क्षेत्र सफा र स्वच्छ राख्ने

  4. फोहोर संकलन गरी तोकिएको स्थानमा व्यवस्थापन गर्ने

  5. कार्यालय सामग्री (झ्याल, ढोका, कुर्सी, टेबल आदि) सफा राख्ने

  6. सरसफाइका लागि आवश्यक सामग्री र उपकरणको सुरक्षित प्रयोग गर्ने

  7. सरसफाइ सम्बन्धी समस्या वा आवश्यकताहरू सम्बन्धित अधिकारीलाई जानकारी गराउने

  8. कार्यालयमा स्वच्छ, सुरक्षित र स्वस्थ वातावरण कायम राख्न सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन