| खाली पद | : | 1 people | 
| स्थान | : | Durbarmarg, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable  | 
| लिङ्ग | : | महिला | 
| शिक्षा | : | 
                      S.L.C/ S.E.E Pass (आवश्यक)
                      | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
                      कामको अनुभव
                      |  : | 
                      1 Years  (आवश्यक)
                      | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
समय व्यवस्थापन क्षमता फ्लोर ब्रुमिङ र मोपिङ कौशल कार्यालय उपकरण मोपिङ कौशल आधारभूत मर्मत र मर्मत कौशल आपतकालीन प्रतिक्रिया कौशल आधारभूत पठन कौशल आधारभूत गणित कौशलव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्रकार्यालय भवन भित्र र वरपर सबै आधारभूत सरसफाईको लागि जिम्मेवारि लिने
सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने
शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने
सफाईगर्ने, सामान स्टकमा राख्ने अनि आवश्यक परेमा मर्मत गर्ने
अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने
दैनिक कार्यहरू सम्पादन गर्दैगर्दा मर्मत गर्नु पर्ने ठाउँहरुमा म्यानेजरलाइ सम्पर्क गर्ने
आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने
सबै स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्ने
बाथरुममा तौलिया, साबुन र ट्वाइलेट पेपर नियमित रूपमा राख्ने
दिनको अन्त्यमा कार्यालय बन्द भएपछी राम्ररी ताला लगाएको नलगाएको सुन्निक्षित गर्ने