| खाली पद | : | 1 people |
| स्थान | : | Narayanchaur Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलो संगठनात्मक ज्ञान समय व्यवस्थापन क्षमता समस्या समाधान कौशलव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कामको दबाबको सामना गर्न सक्षम भएको नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड भएको दबाब र भिन्न भिन्न काम गर्न सक्ने राम्रो शारीरिक शक्ति र सहनशक्ति मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने समय व्यवस्थापन गर्ने क्षमतासुविधाहरू:
कम्पनी सम्झौता अनुसार कम्पनी नीति अनुसार छुट्टीतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको
डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको
स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना
कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।