| खाली पद | : | 1 people |
| स्थान | : | Dhanawantari Marg, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
व्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबरिसेप्सनमा बसी आगन्तुक तथा ग्राहकहरूको स्वागत गर्ने
ग्राहक तथा सेवाग्राहीहरूको आवश्यकताअनुसार जानकारी तथा सहयोग प्रदान गर्ने
फोन कल, इमेल तथा सन्देशहरूको उचित व्यवस्थापन तथा जवाफ दिने
ग्राहकसँग व्यावसायिक तथा विनम्र व्यवहार गर्ने
MS Excel तथा MS Word मा आवश्यक डाटा इन्ट्री तथा अभिलेख व्यवस्थापन गर्ने
कार्यालयका कागजातहरू व्यवस्थित रूपमा फाइलिङ गर्ने
कार्यालयका दैनिक प्रशासनिक कार्यहरूमा सहयोग गर्ने
बैठक तथा अपोइन्टमेन्ट सम्बन्धी जानकारी व्यवस्थापन गर्ने
कार्यालयको रिसेप्सन क्षेत्र सफा तथा व्यवस्थित राख्ने
व्यवस्थापनले तोकेका अन्य कार्यालय सम्बन्धी कार्यहरू गर्ने
नोट:
MS Excel तथा MS Word सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ।
ड्युटी समय: बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म हुनेछ।
शनिबार बिदा (Saturday Off) हुनेछ।