Office Assistant
Khuwa Bakery Minbhawan kathmandu

अन्तिम मिति:   2026 Jun 25

खाली पद : 1 people
स्थान : Min Bhawan, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ क्षमता उत्कृष्ट संचार कौशल बिक्री र मार्केटिङ ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

ग्राहक सेवा सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकबाट आउने Online Order हरू रिसिभ तथा व्यवस्थापन गर्ने।

  2. फोन कल रिसिभ गरी ग्राहकलाई आवश्यक जानकारी दिने।

  3. आएको अर्डर सम्बन्धित विभाग वा किचन टिमसम्म पठाउने।

  4. अर्डरको विवरण सही तरिकाले नोट तथा अपडेट गर्ने।

  5. ग्राहकसँग विनम्र तथा प्रोफेशनल व्यवहार गर्ने।

  6. डेलिभरी तथा अर्डर स्टाटस सम्बन्धी समन्वय गर्ने।

  7. दैनिक अफिस तथा अर्डर सम्बन्धी सामान्य प्रशासनिक काममा सहयोग गर्ने।

  8. Social Media वा Messaging App मार्फत आएको अर्डर चेक गर्ने।

Note:

Duty Hours: 9 Hours Daily

Bakery Shop सम्बन्धी कामको सामान्य ज्ञान भएकालाई प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन