Office Assistant
श्री घारीकुलो बचत तथा ऋण सहकारी संस्था लि.

अन्तिम मिति:   2025 Feb 11

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री घारीकुलो बचत तथा ऋण सहकारी संस्था लि.

यस श्री घारीकुलो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम कर्मचारी आवश्यकता परेको हुँदा निम्नानुसारको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुबाट मिति २०८१ / १० / २९ गतेसम्म कार्यालय समयभित्र दरखास्त आह्वान गरिन्छ ।

पद संख्या : १ जना

पद : कार्यालय सहायक (करार)

शैक्षिक योग्यता: +२ पास वा सो सरह छनोट प्रक्रिया: लिखित, अन्तरवार्ता

उमेर : १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको सेवा र सुविधा: आपसी समझदारीमा

दरखास्त शुल्क : रु. ५००/- (अक्षरुपी पाँच सय रुपैयाँ मात्र )

आवश्यक कागजात:-

१. हस्तलिखित निवेदन

२. हालसालै खिचेको फोटो १ प्रति

३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

५. अनुभवको प्रमाणपत्रको प्रतिलिपि

६. सवारी चालकको अनुमतिपत्रको प्रतिलिपि

नोट: कम्प्युटरमा दक्ष (सफ्टवेयरमा लेखा राख्न सक्ने) भई, अनुभवी र स्थानीयलाई विशेष आह्यता दिनेछ ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन