This Job Has expired
Office Assistant
Octacore Solutions Pvt. Ltd.
तलब : NRs. 15,000.00 - 18,000.00 Monthly
स्थान : Kantipath, Kathmandu, Province No. 3
खाली पद : 1
अन्तिम मिति : 2022-11-12 13:24:42
कामको श्रेणी : प्रवेश श्रेणी
सिफ्ट : दिन
कामको प्रकार : पुरै समय

लिङ्ग : प्राथमिकता छैन
उमेर : Below 35
शिक्षा : 8 Class Pass (प्राथमिकता)
कामको अनुभव : 2 Years (प्राथमिकता)
सीपहरु :
Positive attitude Location Knowledge interpersonal skill Communication, Problem Solving Customer service
व्यक्तिगत गुणहरू :
Time manage Skill Good Communication S.. Presentable punctual in time hard working Have knowledge to de.. Good people handling.. Friendly, good commu.. Able to grasp routes.. Work under pressure ..

दुई पांग्रेको आवश्यकता : हो
सुविधाहरू :
SSF Salary can be Negotiable Will be Discussed in the Interview Dashain bonus after one year
कागजातहरू : Citizenship , CV
कामको विवरण
  1. प्रत्येक शिफ्ट सुरु हुनु अघि निर्धारित कामहरु स्पष्ट गर्ने .

  2. बिभिन्न पार्सलहरू ल्याउने ,जाँच गर्ने र तिनीहरूको सम्बन्धित सङ्कलन बिन्दुहरूमा हस्ताक्षर गराउने

  3. डेलिभरी प्रक्रियाको बारेमा प्राप्तकर्ताहरूको प्रश्नहरूको जवाफ दिने

  4. प्राप्तकर्ता र पेशकर्ताले डेलिभरीमा सबै सान्दर्भिक कागजातहरूमा हस्ताक्षर गरेको सुनिश्चित गर्ने

  5. सबै कामहरु भएनभएको सुनीक्षित गर्ने

  6. पूरा हुन नसकेका डेलिभरीहरूको म्यानेजरलाई तुरुन्तै सूचित गर्ने ।

Views: 895
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्