के तपाई आवेदन दिन निश्चित हुनुहुन्छ ?
खाली पद | : | 1 people |
स्थान | : | Kantipath, Kathmandu, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 15,000.00 - 18,000.00 Monthly |
उमेर | : |
Below 35
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
8 Class Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | दिन |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Positive attitude Location Knowledge interpersonal skill Communication, Problem Solving Customer serviceव्यक्तिगत गुणहरू:
Time manage Skill Good Communication Skill Presentable punctual in time hard working Have knowledge to deal with costumers Good people handling skill Friendly, good communication skill. Able to grasp routes for delivery Work under pressure and multitaskसुविधाहरू:
SSF Salary can be Negotiable Will be Discussed in the Interview Dashain bonus after one yearप्रत्येक शिफ्ट सुरु हुनु अघि निर्धारित कामहरु स्पष्ट गर्ने .
बिभिन्न पार्सलहरू ल्याउने ,जाँच गर्ने र तिनीहरूको सम्बन्धित सङ्कलन बिन्दुहरूमा हस्ताक्षर गराउने
डेलिभरी प्रक्रियाको बारेमा प्राप्तकर्ताहरूको प्रश्नहरूको जवाफ दिने
प्राप्तकर्ता र पेशकर्ताले डेलिभरीमा सबै सान्दर्भिक कागजातहरूमा हस्ताक्षर गरेको सुनिश्चित गर्ने
सबै कामहरु भएनभएको सुनीक्षित गर्ने
पूरा हुन नसकेका डेलिभरीहरूको म्यानेजरलाई तुरुन्तै सूचित गर्ने ।