खाली पद | : | 1 people |
स्थान | : | Mehpi, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलो काममा सधैं तत्पर रहनेव्यक्तिगत गुणहरू:
कडा परिश्रम स्वच्छता इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ तलब आपसि समझदारिमा नि:शुल्क बस्ने खानेग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
Job Description
Preparing and cooking Indian cuisine, pizza and other typical Nepali food from 7pm to 7am , ensuring food is made to order and adheres to restaurant or kitchen standards.
Clean and maintain kitchen equipment, sanitize workstations, and ensure the kitchen is ready for the next shift.
Monitor ingredient levels, restock as needed, and report shortages or replenish supplies to prevent delays in service.
Adhere to food safety guidelines and workplace protocols, ensuring the food is prepared safely and the kitchen environment remains hazard-free.
Interact with night customers, fulfilling special requests or addressing dietary restrictions promptly