This Job Has expired
Night Rider
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Oct 17

खाली पद : 1 people
स्थान : Balkumari Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

abilily to handle delivery item उत्कृष्ट संचार कौशल बाइक चलाउन सक्ने र खाना डेलिभरी गर्न सक्ने साथै भान्साको सीप भएको

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. रातिको समयमा कम्पनीका खाद्य तथा अन्य अर्डरहरू सुरक्षित र समयमै ग्राहकसम्म पुर्‍याउने।

  2. ग्राहकबाट अर्डर तथा आवश्यक जानकारी सही रूपमा बुझेर सम्बन्धित स्थानमा डेलिभरी गर्ने।

  3. डेलिभरीअघि सामान, अर्डर र ग्राहकको विवरण जाँच गरी सही सामान हस्तान्तरण भएको सुनिश्चित गर्ने।

  4. मोटरसाइकल/स्कुटरको दैनिक आधारभूत जाँच तथा उचित हेरचाह गर्ने र सवारी साधन सुरक्षित रूपमा प्रयोग गर्ने।

  5. ट्राफिक नियम तथा कम्पनीका सुरक्षा र डेलिभरीसम्बन्धी नियमहरू अनिवार्य रूपमा पालना गर्ने।

  6. ग्राहकसँग सभ्य र व्यावसायिक व्यवहार गर्ने तथा डेलिभरीसम्बन्धी समस्या भएमा सुपरभाइजरलाई जानकारी गराउने।

  7. डेलिभरी पूरा भएपछि आवश्यक भुक्तानी, रसीद, COD रकम तथा डेलिभरी रेकर्ड सही रूपमा बुझाउने र रातिको शिफ्टसम्बन्धी अन्य आवश्यक काम गर्ने।

    Duty Hours: 8 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन