This Job Has expired
Night Delivery Riders
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2024 Dec 24

खाली पद : 3 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने बलियो कार्य र समय व्यवस्थापन क्षमता

व्यक्तिगत गुणहरू:

जिम्मेवारी स्वच्छता सिक्न इच्छुक इमानदार

कार्य मानकहरू:

बाइकको मान्य लाइसेन्स हुनुपर्छ
कामको विवरण
  1. तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न लन्ड्री कपडाहरू वितरण गर्ने क्षमता भएको

  2. सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको

  3. डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको

  4. प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने

  5. डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको

  6. ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको

  7. डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको

  8. डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको

  9. स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना

  10. अन्य कम्पनी बाट अर्ह्यएको काम गर्ने 


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन