This Job Has expired
Newari Food Cook
Chautaro Home Stay and Farm

अन्तिम मिति:   2026 May 01

खाली पद : 1 people
स्थान : Kapan Area, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाद्य सुरक्षा र स्वच्छता राम्रो खाना पकाउने कौशल भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरणहरूको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

नेवारी परिकार/भोजनको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. परम्परागत नेवारी परिकारहरू (बारा, चतामरी, यमरी, छोयला आदि) तयार पार्ने

  2. नेवारी संस्कृति र परम्पराको संरक्षण गर्ने

  3. चाडपर्व तथा भोज (इन्द्र जात्रा, गाई जात्रा आदि) का लागि विशेष खाना व्यवस्थापन गर्ने

  4. खाना पकाउँदा सरसफाइ, ताजगी र गुणस्तर कायम राख्ने

  5. आधुनिक स्वाद अनुसार नयाँ परिकारहरूको विकास गर्ने

  6. पाहुनाको चाहना अनुसार खाना तयार गरी राम्रो सेवा प्रदान गर्ने

  7. नजिकैको स्थान भएमा आउने–जाने गरेर (आउजाउ मिल्ने गरी) सेवा दिन सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन