This Job Has expired
Newari Food Cook
Wedding Nepal Pvt Ltd

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 10 people
स्थान : Bansbari, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

आधारभूत नेवारी खाद्य वस्तुहरूको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. प्रामाणिक नेवारी परिकार (यमरी, बारा/वो, चटामरी, आलु तामा, कछिला, खायः, बफ छोयला, सम्याबजी, गुन्दुक आदि) तयारी गर्नु।

  2. परम्परागत नेवारी पकाउने विधि, मसला र स्वाद कायम राख्नु।

  3. मेनु अनुसार परिकारको गुणस्तर, स्वाद र प्रस्तुति सुनिश्चित गर्नु।

  4. Executive Chef र Sous Chef सँग समन्वय गरी काम गर्नु।

  5. फूड हाइजिन, सेफ्टी र किचन स्ट्यान्डर्डको कडाइका साथ पालन गर्नु।

  6. लाइभ किचन, विशेष इभेन्ट तथा सांस्कृतिक कार्यक्रममा नेवारी खाना तयारी गर्नु।

  7. टिमवर्क र समय व्यवस्थापनमा दक्ष हुनु।

  8. नेवारी भोज, जात्रा, पूजा तथा सांस्कृतिक इभेन्टमा अनुभवलाई कार्यमा लागू गर्न सक्ने क्षमता राख्नु।

    Note:📞 Phone: 01-5344444📧 Email: [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन