खाली पद | : | 1 people |
स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 35,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता खाद्य सुरक्षा र स्वच्छता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछनेवारी परिकार पकाउने अनुभव र ज्ञान अनिवार्य
सेल, बारा, चतामरी, सुकुटी, योमरी, झोल, आलु-तमाका आदि बनाउन जान्न
खाना स्वादिलो र परम्परागत शैलीमा बनाउन सक्न
सरसफाइ र किचन हाइजिनमा ध्यान दिन
समयमै खाना तयार पार्ने क्षमता
अर्डर अनुसार छिटो र प्रभावकारी काम गर्न सक्न
समूहमा मिलेर काम गर्न सक्ने स्वभाव
ग्राहकको रुचिअनुसार परिकार बनाउन लचिलो
नयाँ परिकार सिक्न इच्छुक र तयार
अनुभव भएको व्यक्तिलाई प्राथमिकता दिइन