Newari Cook Helper
NA: KHA: CHHEN.

अन्तिम मिति:   2025 Nov 10

खाली पद : 1 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. भान्सामा नयाँरी परिकार तयार पार्न मुख्य कुकलाई सहयोग गर्नु।

  2. सामग्रीहरू समयमै काट्ने, मिक्स गर्ने र तयार राख्ने कार्य गर्नु।

  3. भान्सा सफा र व्यवस्थित राख्न सहयोग गर्नु।

  4. भाँडाकुँडा र उपकरण धुन र सफा राख्ने।

  5. आवश्यक परिकारको लागि मसला, तरकारी र अन्य सामग्री तयार राख्ने।

  6. खाना तयार गर्दा हाइजिन र सुरक्षा नियम पालना गर्नु।

  7. कुकको निर्देशन अनुसार खाना तयारीको सहि क्रममा सहयोग गर्नु।

  8. भान्सामा दैनिक कामको लागि स्टक जाँच र व्यवस्थापनमा सहयोग गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन