This Job Has expired
Nepali Food Cook
Spark International Health Resort Pvt. Ltd.

अन्तिम मिति:   2026 Jun 03

खाली पद : 2 people
स्थान : Satungal Area, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञान Continental cuisine cooking skills टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना र बसोबास
कामको विवरण
  1. • अर्गानिक नेपाली परिकारहरू स्वादिष्ट तथा गुणस्तरीय रूपमा तयार गर्ने।

  2. • सलाद, सुप तथा हल्का हेल्दी परिकारहरू बनाउने।

  3. • कन्टिनेन्टल फुडको आधारभूत ज्ञान प्रयोग गरी आवश्यक परिकार तयार गर्ने।

  4. • खाद्य सामग्रीको गुणस्तर, ताजापन तथा सफाइमा ध्यान दिने।

  5. • किचनको सरसफाइ, हाइजिन तथा व्यवस्थित वातावरण कायम राख्ने।

  6. • दैनिक आवश्यक सामग्रीको तयारी तथा स्टक व्यवस्थापनमा सहयोग गर्ने।

  7. • मेनु अनुसार खाना तयारी गर्ने तथा समयमै सेवा दिन सहयोग गर्ने।

  8. • ग्राहकको आवश्यकता अनुसार हेल्दी तथा अर्गानिक खाना तयार गर्ने।

  9. • किचन उपकरणको सही प्रयोग तथा संरक्षण गर्ने।

नोट: ड्युटी समय – १० देखि १२ घण्टा, सिफ्ट अनुसार।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन