खाली पद | : | 1 people |
स्थान | : | Manakamana Bazar Sahid Lakhan, Sahid Lakhan, Gandaki Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
आवश्यक छैन
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना र सुरक्षा ग्राहक सेवा ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयकोव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता वफादार र लचीलोपन समय व्यवस्थापन कौशलकार्य मानकहरू:
कुक रेस्टुरेन्ट को लागी अन्य वस्तुआवश्यक ज्ञान:
Cook Simple Nepali foodसुविधाहरू:
प्रतिकम्पनी सम्झौता अनुसार लोडिङ र खाना उपलब्धग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्यएर बनाउने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउन सक्ने र अन्तिम ग्राहकले नछोडेसम्म सेवाप्रदान गर्ने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
सीमित समयमा पाहुनाका लागि प्रत्येक नेपाली खाना तयार गर्ने
सबै नेपाली खानाको परिकार मजाले बनाउन सक्ने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने