| खाली पद | : | 1 people |
| स्थान | : | Dambarpur, Nijgadh, Madhesh Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना र सुरक्षा विविध पाकशैलीको ज्ञानव्यक्तिगत गुणहरू:
समय व्यवस्थापन कौशलकार्य मानकहरू:
रेस्टुरेन्ट को लागी अन्य वस्तुआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान नेपाली खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछनेपाली परिकार (भात, दाल, तरकारी) र अर्ग्यानिक खाना पकाउने दक्षता राख्ने।
म:म, चाउमिन, पकौडा जस्ता छिटो बनाउने फास्ट फूड तयार गर्न सक्ने।
खाना तयार गर्दा स्वच्छता र सरसफाइको पूर्ण ध्यान राख्ने।
सामग्रीको उचित मापन र तयारी सुनिश्चित गर्ने।
भान्साको उपकरण र भाँडाकुँडा राम्ररी प्रयोग तथा सम्हाल्ने।
नयाँ मेनु वा परिकारको तयारीमा सहयोग गर्ने।
खाना तयारीको समयमा समय व्यवस्थापन गर्न सक्ने।
सहकर्मीहरूसँग मिलेर टिमवर्कमा काम गर्ने।