खाली पद | : | 1 people |
स्थान | : | Nakhu Area, Lalitpur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Food and saftey Communication Flexibleव्यक्तिगत गुणहरू:
Time manage Skill Good Communication Work under pressure and multitask Enthusiasm to develop your skills and knowledge Should be able to cope with work pressure communicate effectively with senior management calm mind in a stressful environmentसुविधाहरू:
Loadging and Fooding Available As per Company Policy Salary will be discussed in the interviewग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्यएर बनाउने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउन सक्ने र अन्तिम ग्राहकले नछोडेसम्म सेवाप्रदान गर्ने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
सीमित समयमा पाहुनाका लागि प्रत्येक नेपाली खाना तयार गर्ने
सबै नेपाली खानाको परिकार मजाले बनाउन सक्ने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने