Nails and Lashes Technician
House of Tiyana Beauty Atelier

अन्तिम मिति:   2026 May 05

खाली पद : 4 people
स्थान : Bishalnagar, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 45,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक

आवश्यक ज्ञान:

ग्राहक सेवा सम्बन्धी ज्ञान

सुविधाहरू:

प्रोत्साहन भत्ता दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी
कामको विवरण
  1. ग्राहकलाई म्यानिक्योर र पेडिक्योर सेवा प्रदान गर्ने

  2. नङ सफा गर्ने, काट्ने, आकार दिने र पालिस गर्ने

  3. नेल आर्ट, जेल, एक्रिलिक तथा एक्सटेन्सन गर्ने

  4. प्रयोग हुने सबै उपकरणहरू सफा र स्टेरिलाइज गर्ने

  5. ग्राहकलाई नङको हेरचाह सम्बन्धी सुझाव दिने

  6. ग्राहकसँग नम्र व्यवहार गर्ने र सन्तुष्टि सुनिश्चित गर्ने

  7. आफ्नो कार्यस्थल सधैं सफा र व्यवस्थित राख्ने

  8. नयाँ नेल ट्रेन्ड र प्रविधिहरू सिक्दै अपडेट रहने

नोट: नयाँ (Freshers) तथा अनुभव भएका दुवै उम्मेदवारले आवेदन दिन सक्नेछन्।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन