This Job Has expired
Multicuisine CDP Chef De Party
Rojgari Services - Job Matching

अन्तिम मिति:   2025 Jun 11

खाली पद : 1 people
स्थान : Naxal Gahanapokhari, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

समस्या समाधान गर्ने क्षमता भण्डार व्यवस्थापन उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता नेतृत्व र व्यवस्थापन multicusine knowledge स्वच्छता र सरसफाई Recipe Reading and Adaptation Food Presentation

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि विवरणमा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण
  • भान्सामा खाना पकाउने टोलीको नेतृत्व गर्ने – विभिन्न खाना शैलीहरू (इटालियन, चाइनिज, इन्डियन आदि) मा दक्षता देखाउन

  • तय गरिएको मेनु अनुसार उच्च गुणस्तरको खाना तयार पार्न

  • किचनका अन्य सदस्यहरूलाई तालिम दिने र सुपरिवेक्षण गर्न

  • साफ-सफाई र हाइजीन मापदण्डहरू पालना गर्न

  • सामग्रीहरूको सही भण्डारण र प्रयोग सुनिश्चित गर्न

  • भान्साको उपकरणहरूको समुचित प्रयोग र संरक्षण गर्न

  • खानाको स्वाद, प्रस्तुति र क्वालिटीमा निरन्तर सुधार गर्न

  • स्टकको निगरानी राख्ने र आवश्यक परेमा अर्डरको सिफारिस गर्न

  • खाना पकाउने प्रक्रियामा समय व्यवस्थापन र कुशलता देखाउन

  • सेफ वा सूस सेफसँग नियमित समन्वय गर्न

  • नयाँ परिकारहरू विकास गर्न सुझाव दिने वा सहभागी हुन

  • कुनै समस्या उत्पन्न भए समाधानका उपायहरू तुरुन्त अपनाउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन