This Job Has expired
Multicuisine Cook
Hotel the Art 8

अन्तिम मिति:   2026 May 05

खाली पद : 1 people
स्थान : Kist Hospital Side, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता दबाब र बहुकार्यमा काम गर्ने भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विविध पाकशैलीको ज्ञान Coordinate with kitchen staff

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge of Multi cusine

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. नेपाली, भारतीय तथा अन्य अन्तर्राष्ट्रिय परिकारहरू बनाउन सक्ने राम्रो ज्ञान र सीप हुनु पर्ने

  2. विभिन्न प्रकारका खाना (veg/non-veg) स्वादिष्ट र गुणस्तरीय तरिकाले तयार गर्ने

  3. मेनु अनुसार खाना तयार गर्ने र नयाँ परिकारहरूको आइडिया दिन सक्ने

  4. किचनको सरसफाइ, हाइजिन र फूड सेफ्टी मापदण्ड पालना गर्ने

  5. आवश्यक कच्चा पदार्थको व्यवस्थापन र स्टक चेक गर्ने

  6. अर्डर अनुसार समयमै खाना तयार गरी सर्भिस टिमलाई सहयोग गर्ने

  7. स्वाद, प्रस्तुति (presentation) र क्वालिटीमा ध्यान दिने

  8. किचन टिमसँग मिलेर काम गर्ने र सहकार्य गर्ने

  9. ग्राहकको फिडब्याक अनुसार सुधार गर्ने

  10. किचन उपकरणहरू सही तरिकाले प्रयोग र मर्मतमा ध्यान दिने

नोट:

  1. खान बस्न (Fooding & Lodging) सुविधा उपलब्ध हुनेछ।

  2. आउने-जाने गरी पनि काम गर्न सकिनेछ।

    ड्युटी समय:

    1. बस्ने (Stay-in) का लागि: बिहानदेखि ड्युटी सुरु हुने, मध्य दिउँसोमा ब्रेक दिइने र फेरि ड्युटी जारी रहने।

    2. आउने-जाने (Commuting) का लागि: बिहान ११ बजे देखि राति १० बजेसम्म ड्युटी गर्नु पर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन